“IoT /M2M नियमन सम्बन्धि फ्रेमवर्क २०७८” सम्बन्धमा
राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराईदिन हुन
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७८|०८|१६
IoT र M2M सेवालाई regulation को दायरामा ल्याई व्यवस्थित गर्नको लागी तयार गरिएको “IOT /M2M नियमन सम्बन्धि फ्रेमवर्क, २०७८” को मस्यौदा प्राधिकरणको वेबसाईट https://nta.gov.np/en/consultation-paper/ मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै, उक्त फ्रेमवर्कका उपर राय, सुझाव तथा प्रतिक्रिया १ महिनाभित्र मा निम्न ठेगानामा उपलव्ध गराई सहयोग गरि दिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
IoT /M2M नियमन सम्बन्धि फ्रेमवर्क २०७८: PDF
नेपाल दूरसञ्चार प्राधिकरण,
जमल, काठमाण्डौं
पो. ब. नं.: ९७५४
फोन नं: ९७७–१–५३५५४७४, एक्स्टेन्सन नं: ४०७, ४२४
फयाक्स् : ९७७–१–५३५५२५०
Email: [email protected], [email protected]